बजेटमा म्याग्दीलाई प्राथमिकता दिन मुख्यमन्त्री नेपालीलाई गर्बुजाको अनुरोध

विकल्प न्यूज\बेनी जेठ ३१ गते । नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ ले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल लाई भेटेर भेटेर बधाई दिदैं आगामी बजेटमा म्याग्दी जिल्लालाई प्राथमिकतामा राखिदिन अनुरोध गरेका छन्। सोमबार मुख्यमन्त्री नेपालीलाई भेट्दै सभापति गबुर्जाले बाढीपहिरोको उच्च जोखिममा रहेको म्याग्दीमा अनुदान सहितका कार्यक्रमहरु तथा विकास निर्माण सहित शिक्षा, स्वास्थ्य, विपन्नको … Continue reading बजेटमा म्याग्दीलाई प्राथमिकता दिन मुख्यमन्त्री नेपालीलाई गर्बुजाको अनुरोध